Archives for News Stories

You are here: »

बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार सम्बन्धी जरुरी सूचना

नेपाल पत्रकार महासंघ र केन्द्रीय बालकल्याण समितिको सहकार्यमा यस वर्षदेखि बालअधिकार संरक्षण तथा सम्वद्र्धन को विषयमा रिपोर्टिङ्ग गर्नुहुने पत्रकारहरुलाई बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कारद्वारा सम्मानित...Read more »

लेखनवृत्तिका लागि आव्हान

इन्टरनेशनल अलर्ट र नेपाल पत्रकार महासंघको सहकार्यमा कार्यान्वयन भइरहेको “अभिव्यक्तिको अधिकार : नेपालमा सञ्चारमाध्यमका अभिव्यक्ति स्वतन्त्रताको प्रवर्धन” परियोजनाको लक्ष्य सञ्चार क्षेत्रको अभिव्यक्ति स्वतन्त्रता,पत्रकार सुरक्षा...Read more »

पत्रकार दुर्घटना बीमा सम्बन्धमा

पत्रकार दुर्घटना बीमा पहिलो चरणमा बीमित हुने पत्रकाहरुको समय अवधि २०७३ मंसिर ८ गते बाट सकिएको र दोस्रो चरणको अवधि २०७३ फागुन ६ गतेबाट...Read more »

स्वर्गीय पत्रकार बोहोराकी धर्मपत्नीको जीवन बचाउन अपिल

स्वर्गीय पत्रकार बोहोराकी धर्मपत्नीको जीवन बचाउन अपिल २०७३।०८।१६ नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका पूर्वअध्यक्ष कर्ण बोहोराको २०७३ मंसिर १० गते भएको असामयिक निधनपछि दुवै...Read more »

नेपाल पत्रकार महासंघको चितवन घोषणापत्र–२०७३

नेपाल पत्रकार महासंघको २०७३ बैशाख २१ गते टाँडी, चितवनमा सम्पन्न केन्द्रीय साधारण सभाले श्रमजीवी पत्रकारको हकहितको पक्षमा रही, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मौलिक हकप्रति...Read more »
चितवन र उज्यालोलाई उत्कृष्ट शाखा सम्मान

चितवन र उज्यालोलाई उत्कृष्ट शाखा सम्मान

काठमाडौं । देशभरका पत्रकार महासंघ शाखा मध्ये नेपाल पत्रकार महासंघ चितवन शाखा उत्कृष्ट हुन सफल भएको छ । चितवनमा जारी महासंघको केन्द्रीय साधारणसभामा चितवन...Read more »

साधारण सभाबारे चितवन शाखाको विज्ञप्ती

चितवन । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा यही वैशाख २१ गते चितवनको पर्यटकीय नगरी रत्ननगरमा सम्पन्न भएको छ । उक्त...Read more »

केन्द्रीय साधरणसभा २०७३ बैशाख २१ गते चितवनमा

नेपाल पत्रकार महासंघका सातौं पूर्ण बैठक काभ्रेपलाञ्चोक, धुलिखेलमा २०७२ चैत १५ गते सम्पन्न भएको छ । अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा सम्पन्न बैठकले महासचिव...Read more »

सन् २०१५ मा नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था

सन् २०१५ नेपाली पत्रकारिताको निम्ति खासै उत्साहजनक रहेन । भूकम्पलगायतका प्रकृतिक विपत्ति, आन्दोलन र नाकाबन्दीको मार पत्रकार तथा सञ्चारमाध्यमहरुमा नराम्रोसँग प¥यो । २०१५ अप्रिल...Read more »

महासंघ स्थापना दिवसकाे शुभकामना

नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७२ चैत १६ गते आफ्नो स्थापनाको ६१ औं वर्षमा प्रवेश गरेकोे छ । यस अवसरमा मुलुकभर र...Read more »
12