Archives for प्रेस बिज्ञप्ति

राष्ट्रपति भवनमा हुने सार्वजनिक कार्यक्रममा निजी क्षेत्रका सञ्चारमाध्यमप्रति अनुदार र विभेदपूर्ण व्यवहार भएकोमा महासंघको गम्भीर ध्यानाकर्षण

२०७४।०४।११ विगत केही समयदेखि राष्ट्रपति भवनमा हुने सार्वजनिक कार्यक्रममा निजी क्षेत्रका सञ्चारमाध्यमप्रति अनुदार र विभेदपूर्ण व्यवहार भएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ...Read more »

भ्रमपूर्ण विज्ञप्ति जारी गरेकोमा महासंघ आश्चर्यचकित

२०७४।०४।०९ नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन आगामी भदौ ४ र ५ गते काठमाडौंमा हुनेगरी सम्पूर्ण तयारी द्रुतरूपमा भैरहेको अवस्थामा प्रेस युनियनजस्तो जिम्मेवार संस्थाले महाधिवेशन...Read more »

महासंघ बाजुराका पूर्वउपाध्यक्ष मल्ल पक्राउ र सो विषयमा सार्वजनिक भनाइहरुप्रति महासंघको गम्भीर ध्यानाकर्षण

२०७४/०४/०८ बाजुरा जिल्लामा पत्रकारिता क्षेत्र र पत्रकारहरुको विषयमा उत्पन्न समस्या र महासंघ बाजुराका पूर्व उपाध्यक्ष तथा ईमेज च्यानल टेलिभिजनका जिल्ला संवाददाता छक्क मल्ललाई प्रहरीले...Read more »

क्लीन फिड कार्यान्वयनबाट कुनै पनि बहानामा पछि नहट्न सरकारको ध्यानकर्षण

२०७४।०३।२७ राष्ट्रिय आमसञ्चार नीति, २०७३ एबं विभिन्न अध्ययन प्रतिवेदनसमेतका आधारमा गत वर्ष नै आगामी साउन १ गतेदेखि लागू हुनेगरी विदेशी च्यानलमा विज्ञापनरहित प्रसारण क्लीन...Read more »

बिना अवरोध समाचार संकलनको वातावरण निर्माण गर्न माग

२०७४÷३÷१९  कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एसियन प्रिमियर लीगको समाचार संकलनमा आज असार १९ गते पुगेका जनता टिभीका पत्रकार मदन ढुंगाना र सुमन चापागाईलाई...Read more »

शिक्षा पुरस्कारका लागि आवेदन आह्वान

  २०७४।०३।११ नेपाल पत्रकार महासंघले शिक्षा विभागको सहकार्यमा विगतका वर्षझै यस वर्ष पनि शिक्षासम्बन्धी विभिन्न पुरस्कारका लागि आवेदन आह्वान गरेको छ । यस क्रममा...Read more »

महासंघको २५औं महाधिवेशन २०७४ भदौ ४ र ५ गते

मितिः२०७४।०३।०८ नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको यस अघिको निर्णय अनुसार, महासंघको आगामी २५औं महाधिवेशन २०७४ असार २२ र २३ गते गर्ने निर्णय भएको र...Read more »

सम्पादक र कार्यकारी सम्पादकलाई पक्राउ गरिनु शक्तिको दुरुपयोग भएको महासंघको ठहर

मितिः २०७४/३/४  न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष तथा कन्चनपुरको महेन्द्रनगरबाट प्रकाशित दैनिक मानसखण्डका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक गणेश भट्टलाई प्रहरीले हिजो...Read more »

जेठ २४ गतेकाे महासंघ सचिवालय बैठकका निर्णयहरू

२०७४/०२/२८  स्थानीय तहको निर्वाचनको क्रममा नेपाल पत्रकार महासंघका सदस्यहरू उम्मेदवार भैरहेको सन्दर्भमा २०७४ जेठ २४ गते महासंघ सचिवालय बैठकले देहायबमोजिम निर्णय गरेको छ– १....Read more »

पत्रकारमाथि भएकाे दुर्व्यवहारकाे निन्दा

  २०७४/२/२८ भक्तपुरको ठिमिस्थित हनुमन्ते खोलाको प्राकृतिक धार परिर्वतनको समाचार संकलनका क्रममा पत्रकारमाथि भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।...Read more »