उपत्यका प्रदेशका लागि केन्द्रीय निर्वाचन समितिको सूचना

उपत्यका प्रदेशका लागि केन्द्रीय निर्वाचन समितिको सूचना

May 4, 2018

नेपाल पत्रकार महासंघको मिति २०७५÷०१÷२२ मा हुने उपत्यका प्रदेश (काठमाडौं, भक्तपुर ललितपुर) समितिको निर्वाचनको मतदान काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा हुने सम्बन्धित सबैका लागि सूचित गरिन्छ ।

 Download