केन्द्रीय निर्वाचन समितिकाे सूचना

केन्द्रीय निर्वाचन समितिकाे सूचना

May 4, 2018

 

नेपाल पत्रकार महासंघको मिति २०७५/०१/२२ मा हुने प्रदेश समिति निर्वाचनको मतदान समय पूर्व निर्धारित कार्यतालिका अनुसार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ । 

मतदानका लागि नेपाल पत्रकार महासंघको सदस्यता परिचयपत्र, सूचना विभागको प्रेस पास वा नागरिकताको प्रमाणपत्र साथमा लिइ मतदान केन्द्रमा उपस्थित हुन सम्बन्धित सबैका लागि सूचित गरिन्छ । 
 

 Download