प्रदेश समिति निर्वाचन २०७५ को परिणाम सार्वजनिक गरिएकोबारे सूचना

प्रदेश समिति निर्वाचन २०७५ को परिणाम सार्वजनिक गरिएकोबारे सूचना

May 5, 2018

नेपाल पत्रकार महासंघ प्रदेश समिति निर्वाचन २०७५ का लागि प्रदेश नं ३, ४, ५, कर्णाली प्रदेश, प्रदेश नं ७, उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसिएट प्रदेशकाे परिणाम केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको छ । प्रदेश नं १ र २ को परिणाम जिल्ला निर्वाचन समितिबाट अाधिकारिक परिणाम प्राप्त भएपछि सार्वजनिक गरिनेछ ।

 Download