प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
नेपाल पत्रकार महासंघकाे जिल्ला र प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला असोज १९ गते गर्ने निर्णय २०८१ आश्विन ०९
पत्रकार लामिछानेमाथि भएको आक्रमणको घटनाप्रति महासंघको ध्यानाकर्षण २०८१ आश्विन ०८
महासंघको तर्फबाट २०८१ असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार : २०८१ भाद्र २८
वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएकाे दु:खद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०८१ भाद्र २७
नेपाल पत्रकार महासंघको उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठककाे निर्णय २०८१ भाद्र २६
वरिष्ठ पत्रकार नरेन्द्रप्रसाद उपाध्यायको ८४ वर्षको उमेरमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०८१ भाद्र २३
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बविन शर्मालाई पितृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध २०८१ भाद्र १६
टीआरसी विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भई कार्यान्वयनकाे चरणमा प्रवेश गरेकाेमा महासंघकाे स्वागत २०८१ भाद्र १५
नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्य मुकेश यादवलाई सिरहास्थित धनगढीमाई नगरपालिकाका प्रमुख शिव शंकर महतोले धम्क्याएको घटनाप्रति महासंघको ध्यानाकर्षण २०८१ भाद्र ०५
नेपाल भ्युज डटकममा कार्यरत पत्रकार श्यामसुन्दर पुडासैनीमाथि कोटिहोमका आयोजकले गरेको कुटपिट र लुटपाटप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८१ भाद्र ०१