प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष देवीराम देवकोटालाई मातृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०८१ साउन ३१
समाचार संकलनका क्रममा सप्तरीमा पत्रकारमाथि दुर्व्यवहार भएकाे घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८१ साउन २४
नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सदस्य चेतन पन्तको ६६ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध २०८१ साउन २१
पत्रकारमाथि भएको दुर्व्यवहारकाे घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८१ साउन २०
महोत्तरीका पत्रकार राजेश सिंहलाई समाचार संकलनका क्रममा राष्ट्रिय सहकारी बोर्डकी कर्मचारी कान्ति पाण्डेले गरेकाे दुर्व्यवहार प्रति महासंघको ध्यानाकर्षण २०८१ साउन १७
नेपाली सञ्चारमाध्यमहरूमा प्रकाशन/प्रसारण भएका सामग्रीका सन्दर्भमा उठेका प्रश्नहरूप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८१ साउन १७
गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङले पत्रकारलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८१ साउन १४
पत्रकारद्वय बिना थापा र सुरज थापामाथि सार्वजनिक यातायातका चालकहरुले कुटपिट गर्दै पत्रकारको स्कुटरसमेत तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८१ साउन १३
जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०८१ साउन १०
संसदीय सुनुवाइका क्रममा सञ्चारमाध्यमलाई निषेध गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको आपत्ति २०८१ साउन ०९