प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्वसभापति वरिष्ठ पत्रकार माधव आचार्यको ८० वर्षको उमेरमा निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध २०७८ जेठ ०८
महासंघ रेडियो नेपाल प्रतिष्ठान शाखाका सदस्य कृष्णप्रसाद ओझाको कोरोना संक्रमणका कारण ५४ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०७८ जेठ ०८
एभिन्यूज टेलिभिजनका कपिलवस्तु सम्वाददाता गोपाल भण्डारीलाई समाचार संकलनका क्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेबाट गरिएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०७८ जेठ ०७
असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि सहकार्य गर्न प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरुमा महासंघकाे अपिल २०७८ जेठ ०७
नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सदस्य हिक्मत चौधरीको कोरोना संक्रमणका कारण भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध २०७८ जेठ ०५
नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य लक्ष्मण बस्नेतको कोरोना संक्रमणका कारण ३२ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०७८ जेठ ०३
महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण निधन : महासंघ स्तब्ध र दुःखी २०७८ जेठ ०२
महासंघका सचिव हेमकर्ण विकलाई मातृशोक र महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायणप्रसाद शर्मालाई पितृशोक २०७८ जेठ ०२
कोरोना संक्रमणको यो संवेदनशील घडीमा सरकारसहित राज्यका सबै निकायको प्राथमिकता अहिले नागरिकको स्वास्थ्य सुरक्षा बन्नु पर्दछ : महासंघ २०७८ जेठ ०१
नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य र रौतहटकी सञ्चारकर्मीको कारोना संक्रमणका कारण भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी २०७८ बैशाख ३०