प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
नेपाल पत्रकार महासंघ डडेलधुरा शाखा र सुदूरपश्चिम प्रदेशस्तरीय सूचना केन्द्रको भवन डिभिजन बन कार्यालयको नेतृत्वमा भत्काउने र क्षति पु¥याउने काम भएकोमा महासंघको गम्भीर ध्यानाकर्षण २०७८ बैशाख १६
उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट आज मिति २०७८ वैशाख १२ गते आइतबार नेपाल प्रहरीले गिरफ्तार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७८ बैशाख १२
पत्रकारहरुलाई भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७८ बैशाख ११
समाचारको विषयलाई लिएर क्राइम टिभी नेपालका सञ्चालक कुशलव केसीमाथि भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०७८ बैशाख १०
महासंघका केन्द्रीय सदस्य शर्मासहितका पत्रकारलाई उच्च अदालत पाटनले समाचारकै विषयलाई लिएर पक्राउ नगर्न आदेश जारी : महासंघद्वारा आदेशको स्वागत २०७८ बैशाख १०
नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य दामोदर अधिकारी र झापा शाखाका सदस्य कमल मिश्रको कोरोना संक्रमण भई उपचारका क्रममा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध २०७८ बैशाख ०९
महासंघको पदाधिकारी बैठक सम्पन्न: कोभिड–१९ संक्रमणको दोस्रो लहर नेपालमा पनि देखिएको सन्दर्भमा सञ्चार क्षेत्रले गर्नुपर्ने पूर्व तयारीका बारेमा विभिन्न निर्णय २०७८ बैशाख ०९
पत्रकारमाथि भएकाे दुर्व्यवहार र धम्किकाे घटनाप्रति नेपाल पत्रकार महासंघकाे गम्भीर ध्यानाकर्षण २०७८ बैशाख ०८
कैलालीको लम्कीस्थित रेडस्टार एफएम ९५.३ मेगाहर्जका प्रबन्ध निर्देशक बसन्त जैशीमाथि गरिएको आक्रमण र कार्यालयमा भएको तोडफोडको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७८ बैशाख ०६
प्रेस काउन्सिल नेपालले समाधान गरिसकेको विषयमा पनि प्रहरीले पक्राउ गर्ने उद्देश्यले पत्रकारलाइ खोजतलास गरिरहेको तथा परिवारका सदस्यलाई अनावश्यक दुःख दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७८ बैशाख ०६