प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
समाचार संकलनका क्रममा प्रहरीले प्रक्राउ गरी दुई घण्टा नियन्त्रणमा लिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७५ चैत्र १८
मोरङबाट सञ्चालित उज्यालो प्रदेश डटकम अनलाइनका पत्रकार निकेश बराललाई समाचार संकलनका क्रममा गरिएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७५ चैत्र १७
६४ औं स्थापना दिवसकाे अवसरमा अध्यक्ष गाेविन्द आचार्यकाे प्रेस वक्तव्य २०७५ चैत्र १५
नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष र सदस्यमाथि भएकाे हातपात तथा धम्कीको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७५ चैत्र १५
पत्रकार कर्ण विश्वकर्मालाई प्रहरीले रेडियोको स्टेसनबाटै पक्राउ गरेको सम्बन्धमा स्थलगत अध्ययनका लागि महासंघकाे मिसन । २०७५ चैत्र १३
महासंघकाे स्थापना दिवसलाई विविध कार्यक्रमसहित चैत्र १३ देखि १६ गतेसम्म चार दिन देशभर मनाउने २०७५ चैत्र ११
रेडियो कर्णालीका वरिष्ठ सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकषर्ण २०७५ चैत्र ०७
महासंघको उपलब्ध केन्द्रीय समितिको २०७५ चैत्र ४ गते बसेकाे बैठकले गरेका निर्णयहरु २०७५ चैत्र ०४
वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको निधन भएको दुःखद् खवरले महासंघ स्तब्ध २०७५ चैत्र ०३
सूचना अधिकारीकाे हातपात तथा दुर्व्यवहारको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७५ फाल्गुण २७