Press Release
Title Publish Date
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Sep 4, 2025
‘‘संघसंस्था ऐन–२०८२’का लागि तयार पारिएको मस्यौदामाथि सुझाव तथा प्रतिक्रियाका लागि  सरकारले जारी गरेको सार्वजनिक सूचनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Sep 4, 2025
सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने निर्णय सञ्चारमाध्यमले पूर्ण कार्यान्वयन नगरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Sep 1, 2025
अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण गर्ने सम्बन्धमा नेपाल पत्रकार महासंघ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबिचमा आज भएको सहमतिलाई महासंघले आंशिक सफलता Aug 31, 2025
समाचार संकलनमा रहेका पत्रकार बालकुमार शर्मालाई प्रहरीले गरेको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Aug 27, 2025
धादिङ न्युज डटकमका प्रधान सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका प्रधान सम्पादक अनिल कुमार नेपालीलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Aug 25, 2025
शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको महासंघ केन्द्रीय समिति भर्त्सना गर्दछ Aug 22, 2025
प्रेस स्वतन्त्रतामा आघात पु–याउने गरी कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार सम्बन्धि विधेयकप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Aug 22, 2025
नेपाल प्रेस युनियन डोटी शाखाको कार्यालय तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Aug 19, 2025
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिक पत्रिकामा प्रकाशित समाचारको स्रोत मागेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Aug 19, 2025