पत्रकार महासंघको २५ ‍औं महाधिवेशन सुरु 

पत्रकार महासंघको २५ ‍औं महाधिवेशन सुरु 



२०७४ भाद्र ०४

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २५ औं महाधिवेशनको उदघाटन गर्नु भएको हो । बन्द सत्रले महसचिव उजिर मगरले पेश गर्नु भएको प्रतिवेदन र कोषाध्यक्ष सूर्यमणि गौतमले पेश गर्नु भएको प्रतिवेदन पारित गरेको छ ।