महासंघद्वारा सञ्चार मन्त्रीको ध्यानाकर्षण

महासंघद्वारा सञ्चार मन्त्रीको ध्यानाकर्षण



२०७४ भाद्र २३

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको अधिकारका साथै नेपाली सञ्चार क्षेत्रको विकासमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । आज महासंघका अध्यक्ष गोविन्द आचार्यले नेतृत्व गर्नु भएको प्रतिनिधि मण्डलले सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर वस्नेतलाई भेटी सञ्चार क्षेत्रका नीतिगत र व्यवहारिक समस्या सम्बोधन गर्न आग्रह गरेको छ । समग्र सञ्चार क्षेत्रको विकासका लागि महासंघले अघि सारेका मागहरुलाई सरकारले सम्बोधन गर्नेमा महासंघ विश्वस्त छ । महासंघले बुझाएको ध्यानाकर्षणपत्र संलग्न छ ।

http://www.fnjnepal.org/uploads/presses/press_1504865632.pdf