प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
धनुषाको जनता माध्यामिक विद्यालय, गिद्धा बेलापट्टीका प्रधानाध्यापक पवन मण्डलले सञ्चारकर्मीविरुद्ध सामाजिक सञ्जालबाट देखाएको व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ जेठ २७
पत्रकार कमल बोहोरालाई कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ जेठ २५
नेपाल पत्रकार महासंघले सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी, प्रेसको संवैधानिक हकको रक्षाका साथै संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संंविधान संशोधनको पहल र निर्वाध सूचना उपभोगको सुनिश्चितताका लागि थप दबाबमूलक आन्दोलन घोष २०८३ जेठ २२
पत्रकार नरेन्द्र महतोको सञ्चार सामग्री खोसिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ जेठ १८
दर्शनखबर डटकमका सम्पादक चिन्तामणि कँडेललाई निर्माण व्यवसायी सुरज थापाले कुटपिट गरी घाइते बनाएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ जेठ १५
जेठ १४ गते सम्पादकीय वा अन्य स्थानमा कालो राख्ने निर्णय भएबमोजिम गरी/गराई आन्दोलनमा ऐक्यवद्धता प्रकट गरिदिनुहुन नेपाल पत्रकार महासंघ देशका सबै सञ्चारमाध्यमलाई आहृवान २०८३ जेठ १३
समाचारसंग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास भएको र विभिन्न व्यक्तिबाट धम्की दिइएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ जेठ ११
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका अध्यक्ष रोयल आचार्यलाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी २०८३ जेठ ११
रानीसैनमा भएको घटनामा संलग्न व्यक्तिहरूले समाचार संकलनमा रहेका पत्रकारका सञ्चार सामग्री तोडफोड, लुटपाट गरी भौतिक आक्रमणको धम्की समेत दिएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ जेठ ११
पत्रकार बख्तियार अलीमाथि भएको दुर्व्यवहार तथा धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ जेठ ०७