नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसका अवसरमा आयोजित प्रभातफेरी तथा कोणसभा
नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसका अवसरमा २०७९ चैत १६ गते नेपाल पत्रकार महासंघ नवलपरासी पश्चिम शाखाको आतिथ्यतामा आयोजित प्रभातफेरी तथा कोण–सभा ।