Press Release
Title Publish Date
नेपाल पत्रकार महासंघ बैतडी शाखाका उपाध्यक्ष रतना कलौनी (ओझा) लाई पतिशोक May 18, 2025
पत्रकार फणिदेव महतको ४६ वर्षको अल्पायुमै असामयिक निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी May 14, 2025
समाचार संकलनमा संलग्नका क्रममा हिमालय टेलिभिजनका पत्रकार सुरेश रायलाई सिरहा प्रहरी कार्यालयका प्रहरी निरीक्षक राज यादवले दुर्व्यवहार गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण May 13, 2025
प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार भेषराज पौडेलको निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी May 13, 2025
नवलपरासीस्थित सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले सामाजिक सञ्जालमार्फत पत्रकारिता क्षेत्रलाई बदनाम गर्न खोजेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण May 11, 2025
समाचार संकलनका क्रममा पत्रकार अंगराज परियार र प्रज्वल चुनारालाई प्रहरी सहायक निरिक्षक एन.वी राना नेतृत्वको प्रहरी टोलीले गरेको कुटपिट र दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण May 9, 2025
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव लिलाधर सुवेदीबाट सामाजिक सञ्जालमा समग्र पत्रकारिता क्षेत्र र संचारगृहलाई लक्षित गर्दै व्यक्त धारणाप्रति महासंघको ध्यानाकर्षण May 4, 2025
समाचारकाे विषयलाइ लिएर ज्वालाखबर डटकमका सम्पादक कर्ण विश्वकर्म र पत्रकार खड्क विश्वकर्मालाई सामाजिक सञ्जालमार्फत धम्की दिएकोमा महासंघको ध्यानाकर्षण May 3, 2025
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतोलाई महोत्तरीको बर्दिवास नगरपालिका–१३ स्थित जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक भरतप्रसाद यादवले दुर्व्यवहार गरेकोमा महासंघको ध्यानाकर्षण May 2, 2025
प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार संकलनका क्रममा घाइते भएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Apr 27, 2025