Press Release
Title Publish Date
नेपाल भ्युज डटकममा कार्यरत पत्रकार श्यामसुन्दर पुडासैनीमाथि कोटिहोमका आयोजकले गरेको कुटपिट र लुटपाटप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Aug 17, 2024
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष देवीराम देवकोटालाई मातृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध Aug 15, 2024
समाचारको विषयलाई लिएर नेपाल ग्राउण्ड जिरो डटकम अनलाइनमा कार्यरत पत्रकार सुभक महतोलाई अज्ञात व्यक्तिले ह्वाट्सप नम्बरबाट फोन गरी स्तरहीन गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Aug 11, 2024
समाचार संकलनका क्रममा सप्तरीमा पत्रकारमाथि दुर्व्यवहार भएकाे घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Aug 8, 2024
नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सदस्य चेतन पन्तको ६६ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध Aug 5, 2024
पत्रकारमाथि भएको दुर्व्यवहारकाे घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Aug 4, 2024
महोत्तरीका पत्रकार राजेश सिंहलाई समाचार संकलनका क्रममा राष्ट्रिय सहकारी बोर्डकी कर्मचारी कान्ति पाण्डेले गरेकाे दुर्व्यवहार प्रति महासंघको ध्यानाकर्षण Aug 1, 2024
नेपाली सञ्चारमाध्यमहरूमा प्रकाशन/प्रसारण भएका सामग्रीका सन्दर्भमा उठेका प्रश्नहरूप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Aug 1, 2024
गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङले पत्रकारलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Jul 29, 2024
पत्रकारद्वय बिना थापा र सुरज थापामाथि सार्वजनिक यातायातका चालकहरुले कुटपिट गर्दै पत्रकारको स्कुटरसमेत तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Jul 28, 2024