समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की खेपिरहेका सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालसंग जोडिएको घटनाका सम्बन्धमा स्थलगत अध्ययन गर्न गठित मिडिया मिसनले तयार पारेको प्रतिवेदन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति समक्ष पेश भएको छ।

२०८१ पौष २६

पुस २६, काठमाडाैं । समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की खेपिरहेका सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालसंग जोडिएको घटनाका सम्बन्धमा स्थलगत अध्ययन गर्न गठित मिडिया मिसनले तयार पारेको प्रतिवेदन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति समक्ष पेश भएको छ।

महासंघले प्रतिवेदनको अध्ययन गरी आवश्यक कदम चाल्ने तयारी थालेको छ।