महासंघको आगामी बैशाख २२ गते हुने प्रदेश समितिको निर्वाचन कार्यविधि र निर्वाचनको कार्यतालिका सार्वजनिक

महासंघको आगामी बैशाख २२ गते हुने प्रदेश समितिको निर्वाचन कार्यविधि र निर्वाचनको कार्यतालिका सार्वजनिक



२०७४ चैत्र २९

नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले पत्रकार महासंघको आगामी बैशाख २२ गते हुने प्रदेश समितिको निर्वाचन कार्यविधि र निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले अन्तिम रुप दिएको कार्यविधि र निर्वाचन कार्यतालिका यसैसाथ संलग्न गरिएको छ ।

 डाउनलोड गर्नुहोस्