चिनियाँ प्रधानमन्त्री वेन जियावाओको पुसको पहिलो साता हुने नेपाल भ्रमणका क्रममा हुने विशिष्ट भेटघाट र द्विपक्षीय हस्ताक्षरका क्रममा बढीमा तीनजना मात्रै सञ्चारकर्मीलाई प्रवेश दिने सरकारको भनाईप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

यसले ठूलो संख्यामा रहेको प्रेसजगतलाई सूचनाको पहुँचबाट बाहिर पार्दछ भन्ने महासंघको ठम्याई छ । महासंघ प्रेसको पहुँच सीमित गर्ने यस्ता कार्य तत्काल सच्याउन सरकारसँग माग गर्दछ ।

fnjnepalप्रेस बिज्ञप्ति
चिनियाँ प्रधानमन्त्री वेन जियावाओको पुसको पहिलो साता हुने नेपाल भ्रमणका क्रममा हुने विशिष्ट भेटघाट र द्विपक्षीय हस्ताक्षरका क्रममा बढीमा तीनजना मात्रै सञ्चारकर्मीलाई प्रवेश दिने सरकारको भनाईप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यसले ठूलो संख्यामा रहेको प्रेसजगतलाई सूचनाको पहुँचबाट बाहिर पार्दछ भन्ने महासंघको ठम्याई छ । महासंघ प्रेसको...