स्नातकोत्तर तहमा आमसञ्चार तथा पत्रकारिता अध्ययनका लागि नेपाल पत्रकार महासंघको सिफारिसमा श्रमजीवी पत्रकारलाई छात्रवृत्ति दिने पोलिगन कलेजले प्रस्ताव

स्नातकोत्तर तहमा आमसञ्चार तथा पत्रकारिता अध्ययनका लागि नेपाल पत्रकार महासंघको सिफारिसमा श्रमजीवी पत्रकारलाई छात्रवृत्ति दिने पोलिगन कलेजले प्रस्ताव



Feb 9, 2025

स्नातकोत्तर तहमा आमसञ्चार तथा पत्रकारिता अध्ययनका लागि नेपाल पत्रकार महासंघको सिफारिसमा श्रमजीवी पत्रकारलाई छात्रवृत्ति दिने पोलिगन कलेजले प्रस्ताव गरेको छ। सो प्रस्तावलाई कार्यान्वयन गर्ने सम्बन्धमा आज महासंघको केन्द्रीय कार्यालयमा सहमति भयो।