Press Release
Title Publish Date
केञ्जो खबर डटकमका पत्रकार बिष्णुप्रसाद अधिकारी र उनका परिवारका सदस्यहरूलाई हुलहुज्जत तथा कुटपीट गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Dec 10, 2025
पत्रकार अजय गोर्खालीको ३७ वर्षको अल्पायुमै यही मंसिर २० गते निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध Dec 8, 2025
मिथिला रत्न दैनिकका सम्पादक शिव दयाल यादवलाई सिरहास्थित महालक्ष्मी ज्वेलर्सका सञ्चालक राजु साहले गालीगलौजसहित भौतिक आक्रमणको धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Dec 1, 2025
पत्रकार वीरेन्द आचार्यको सवारी दुर्घटनामा परी ३४ वर्षको अल्पायुमै भएको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध Nov 30, 2025
पत्रकार दीपेन्द्र खनिया मृत अवस्थामा भेटिएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी Nov 24, 2025
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सहसचिव विक्रम रत्नलाई पितृशोक परेको छ Nov 22, 2025
प्रकाशित समाचार चित्त नबुझेको भन्दै ईपरीज्यूज डटकमका पत्रकार दिलीप पर्तेललाई हातपात र दुर्व्यवहार गरिएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Nov 20, 2025
पत्रकार पराजुलीको निधनको खबरले महासंघ स्तब्ध Nov 14, 2025
समाचारकै आधारमा पत्रकार लक्ष्मण विसी र मंगेश दयाललाई अश्लील गालीगलौज गर्दै भौतिक आक्रमणको धम्की दिइएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Nov 12, 2025
पत्रकार राजेशकुमार कर्णमाथि आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Nov 4, 2025