बदलिएको परिस्थितिका कारण नेपाल पत्रकार महासंघले स्थापना दिवसका अवसरमा यही चैत १६ गते भोलिको लागि देशभर आह्वान गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित
|
Mar 28, 2025
|
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिमा भइरहेको छलफलको समाचार संकलनमा रोक लगाइएकोमा महासंघको ध्यानाकर्षण
|
Mar 26, 2025
|
नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीलाई पितृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध
|
Mar 26, 2025
|
प्रकाशित समाचारलाई लिएर पत्रकार विस्नप्रसाद न्यौपानेमाथि धम्की तथा सामाजिक सञ्जालमार्फत गालीगलौज गरेर मानसिक यातना दिने काम भइरहेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण
|
Mar 26, 2025
|
प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको उपचारको क्रममा निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध
|
Mar 23, 2025
|
समाचारको विषयलाई लिएर पत्रकार प्रकाश मिश्रलाई होटेल सञ्चालकद्वय डबलबहादर शाह र चेतबहादुर सिंहले आक्रमण गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण
|
Mar 21, 2025
|
पत्रकार संगीता बानियाँको उपचारको क्रममा अल्पायुमै भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी
|
Mar 20, 2025
|
पत्रकार मिलन विकलाई भौतिक कारबाहीको धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण
|
Mar 18, 2025
|
फोटो खिच्ने क्रममा हिमाल खबर डटकममा कार्यरत फोटो पत्रकार अजय हाकुजूमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण
|
Mar 18, 2025
|
महोत्तरीस्थित रेडियो नेपालका सम्वाददाता मन्जित रामलाई स्थानीय कुंज बिहारी यादवसहितले आक्रमण गरी घाइते बनाएको घटनाप्रति महासंघको ध्यानाकर्षण
|
Mar 17, 2025
|