Press Release
Title Publish Date
समाचार संकलनको क्रममा एक संचारकर्मीको जलेर मृत्यु भएको, विभिन्न संचार गृहको भवनमा आगो लगाउने,सवारी साधन तोडफोड गर्ने र संचारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा महासंघकाे गम्भीर ध्यानाकर्षण Mar 28, 2025
बदलिएको परिस्थितिका कारण नेपाल पत्रकार महासंघले स्थापना दिवसका अवसरमा यही चैत १६ गते भोलिको लागि देशभर आह्वान गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित Mar 28, 2025
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिमा भइरहेको छलफलको समाचार संकलनमा रोक लगाइएकोमा महासंघको ध्यानाकर्षण Mar 26, 2025
नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीलाई पितृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध Mar 26, 2025
प्रकाशित समाचारलाई लिएर पत्रकार विस्नप्रसाद न्यौपानेमाथि धम्की तथा सामाजिक सञ्जालमार्फत गालीगलौज गरेर मानसिक यातना दिने काम भइरहेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Mar 26, 2025
प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको उपचारको क्रममा निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध Mar 23, 2025
समाचारको विषयलाई लिएर पत्रकार प्रकाश मिश्रलाई होटेल सञ्चालकद्वय डबलबहादर शाह र चेतबहादुर सिंहले आक्रमण गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Mar 21, 2025
पत्रकार संगीता बानियाँको उपचारको क्रममा अल्पायुमै भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी Mar 20, 2025
पत्रकार मिलन विकलाई भौतिक कारबाहीको धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Mar 18, 2025
फोटो खिच्ने क्रममा हिमाल खबर डटकममा कार्यरत फोटो पत्रकार अजय हाकुजूमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Mar 18, 2025