महासंघको केन्द्रीय समिति बैठक जनकपुरमा 

महासंघको केन्द्रीय समिति बैठक जनकपुरमा 



Mar 6, 2018

 

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक २०७४ फागुन २१ र २२ गते जनकपुरमा भएको छ । बैठकमा महासंघका नीतिगत प्राथमिकता, कार्ययोजना, संगठनात्मक गतिविधि, कार्यप्रगति, आमसञ्चार नीति, कानून, आर्थिक प्रतिवेदन लगायतमा छलफल भएको छ ।