प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
सार्वभौम संसद्को मूल नेतृत्वबाटै पदीय हैसियत विपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् २०७९ चैत्र ०५
पत्रकार शेरबहादुर ऐरलाई अज्ञात समुहले आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०७९ फाल्गुण २९
२०७९ फागुन २९ गते बसेकाे नेपाल पत्रकार महासंघकाे उपलब्ध केन्द्रीय समितिको बैठकका निर्णयहरू २०७९ फाल्गुण २९
पत्रकार नवीन चौधरीलाई अज्ञात समुहले सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०७९ फाल्गुण २५
नेपाल पत्रकार महासंघ दोलखा शाखाका सदस्य शेरबहादुर भुजेलको ३८ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०७९ फाल्गुण २३
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७९ माघ २२
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सहसचिव पूर्णकुमार चौधरीको निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध २०७९ माघ १९
समाचार संकलनका क्रममा संघीय संसदबाट सञ्चारमाध्यम र सञ्चारकर्मी लक्षित घटना भइरहेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०७९ माघ १९
पत्रकार कृष्णबहादुर कुँवरलाई युएईस्थित नेपाली दूतावासका कर्मचारीबाट भएकाे र्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०७९ माघ ०४
केन्द्रीय सदस्य त्रिभुवन पौडेलको विमान दुर्घटनामा निधनले महासंघ स्तब्ध र शोकमग्न : १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय २०७९ माघ ०१