प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
पूर्वउपाध्यक्ष भण्डारीलाई सादा पोसाकका प्रहरीले गरे दुर्व्यवहार : महासंघको ध्यानाकर्षण २०७८ मंसिर ०७
महासंघको विधान, पत्रकार आचारसंहिता तथा स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई ख्याल गर्न महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यलाई महासंघकाे आग्रह २०७८ मंसिर ०५
भारतको पतञ्जली योग पिठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७८ मंसिर ०५
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका सहसचिव नानीराम नेपालको ३१ वर्षको अल्पायुमै हृदयघातबाट निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी २०७८ मंसिर ०३
सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७८ मंसिर ०१
सर्वोच्च अदालत परिसर र परिसर बाहिर पत्रकारहरूलाई समाचार संकलनमा क्रममा भएको अवरोधको घटनाप्रति महासंघको ध्यानाकर्षण २०७८ कार्तिक २९
महासंघका लेखासमिति सदस्य भण्डारीलाई पितृशोक: महासंघ स्तब्ध र दुःखी २०७८ कार्तिक २५
गोरखापत्रमा कार्यरत २९ जना पत्रकारलाई सरकारले हटाउने निर्णय गरेकोप्रति महासंघको ध्यानाकर्षण २०७८ कार्तिक १६
नेपाल पत्रकार महासंघ सिरहा शाखाका पूर्वसभापति एवं महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द गुप्ताको ५८ वर्षको उमेरमा भएको असामयिको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०७८ कार्तिक ०६
नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य द्वारिका नेपालको ४७ वर्षको अल्पायुमै भएको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०७८ कार्तिक ०१