प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
नेपाल पत्रकार महासंघ कुवेत शाखाका सदस्य माधव शाहीको ३६ वर्षको अल्पायुमै भएको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०७८ कार्तिक ०१
वरिष्ठ पत्रकार रामबहादुर चन्दको निधनकाे खवरले महासंघ स्तब्ध २०७८ आश्विन २०
सञ्चारकर्मीको श्रम अधिकारको पक्षमा वृहत ऐक्यवद्धता प्रदर्शन कार्यक्रममा सहभागिताका लागि आम सञ्चारकर्मी, सञ्चार सम्वद्ध संघसस्थाहरु र श्रम अधिकारका पक्षधरहरुलाइ नेपाल पत्रकार महासंघकाे आग्रह २०७८ आश्विन १८
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य विचारी चाम्लिङको कोरोना संक्रमणका कारण ६३ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०७८ आश्विन १५
पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे मिडिया अनुगमन कार्यलाई तीव्रता दिँदै जटिल समस्या देखिएका सञ्चार गृहविरुद्ध दबाबमूलक संघर्ष अघि बढाउने महासंघकाे निर्णय २०७८ आश्विन १४
पत्रकार पक्राउ गरेकाे घटनाप्रति महासंघकाे ध्यानाकर्षण २०७८ आश्विन १४
समाचारको विषयलाई लिएर रेडियो नयाँ कर्णाली एफएममा कार्यरत सञ्चारकर्मी ललित विष्टमाथि कार्यालय हाताभित्र भएको हातपात र कालिकोटस्थित गोरखापत्र संवाददाता प्रेमराज सिम्खडालाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७८ आश्विन ११
गण्डकी प्रदेश सरकारले दर्ता गराएको विधेयकमा प्रेसविरोधी प्रावधान रहेकोले महासंघकाे आपत्ति: विधेयक तत्काल फिर्ता लिन माग २०७८ भाद्र ३१
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका कार्यसमिति सदस्य विन्दुकुमार चौहानको कोरोना संक्रमणका कारण ५३ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०७८ भाद्र ३०
समाचार संकलनका क्रममा नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्यद्वय रञ्जन अधिकारीमाथि भएको हातपात र प्रल्हादचन्द्र घिमिरेमाथि भएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७८ भाद्र २९