प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
महासंघ बेपत्ता भएका पत्रकार प्रसाईको यथाशीघ्र खोजी कार्य गर्न तथा घटनाको गहिरो र प्रभावकारी अनुसन्धान गरी सत्य–तथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गर्दछ २०७७ आश्विन २५
समाचार संकलनका क्रममा प्रहरी उपरीक्षक द्वारा गरिएको दुव्र्यवहार र समाचार संकलनमा रोक लगाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७७ आश्विन १९
दिनेश एफएममा भएको आक्रमणसहित प्रेस स्वतन्त्रता हनन्का घटनाको अध्ययन गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गठन गरेको स्थलगत अध्ययन टोलीको प्रतिवेदन –२०७७ २०७७ आश्विन १९
कैलालीकी पत्रकार निर्मला पहराई मृत अवस्थामा फेला परेको घटनाको गहिरो अनुसन्धानको माग २०७७ आश्विन ०३
समाचार संकलनका क्रममा प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७७ आश्विन ०२
कैलालीबाट सञ्चालित दिनेश एफएम कार्यालय तोडफोड गर्नुका साथै त्यहाँका पत्रकारमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाइएको घटनाहरूबारे स्थलगत अध्ययनका लागि महासंघकाे अध्ययन टोली त्यसतर्फ जादै २०७७ भाद्र ३१
पत्रकार साहको हत्यामा संलग्न अभियुक्तलाई १३ वर्षपछि पक्राउ : हत्यामा संलग्न अन्यलाई कानुनी दायरामा ल्याउन माग २०७७ भाद्र २६
समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा आक्रमण र पत्रकार कुटपिटको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७७ भाद्र २६
सामाजिक सञ्जालमार्फत पत्रकार धम्क्याउनेलाई कारबाहीको माग २०७७ भाद्र २५
सञ्चारमाध्यमप्रति लक्षित गरी भएका टीकाटिप्पणीप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७७ भाद्र २४