प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
पत्रकारमाथि गरेको कुटपिट तथा दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७६ पौष २२
अग्रज पत्रकार याम प्रधानको निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध २०७६ पौष १७
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सूचना प्रविधि विधेयक अघि बढाइएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७६ पौष १५
समाचारको विषयलाई लिएर नयाँ पत्रिका दैनिक र नेपाल टेलिभिजन हुम्लाका समाचारदाता नरजंग तामाङलाई दुर्व्यवहार गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७६ पौष १४
नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य संगीन शर्मालाई गुण्डा लगाएर कुटपिट गरिएकाे घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७६ पौष ०७
महासंघको केन्द्रीय संगठन समितिको बैठक एंव सांगठनिक भेलाले गरेको निर्णयहरु २०७६ पौष ०१
पत्रकार सम्मेलनमा बोलाई पत्रकारमाथि कुटपिट गरी घाइते बनाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७६ मंसिर २७
नागरिक दैनिकमा कार्यरत पत्रकार सुमन चापागाईलााई प्रहरीले कुटपिट गरेकाे घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७६ मंसिर २४
कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले पत्रकारलाई मानसिक तथा शारीरिक यातना दिने र विस्थापित हुन बाध्य पारेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७६ मंसिर २१
छोटी भन्सार कार्यालयमा कार्यारत नायव सुब्बा नविनकुमार पाण्डेले र्दुव्यवहार गरेको घटनाप्रति महासंघको ध्यानाकर्षण २०७६ मंसिर २०