प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
पत्रकारमाथि गरिएकाे दुर्व्यवहार र हातपातकाे भर्त्सना २०७६ आषाढ २०
प्रकाशित समाचारलाई लिएर पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष र पूर्वअध्यक्षले सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी र प्रतिक्रिया दिएकोमा महासंघको ध्यानाकर्षण २०७६ आषाढ १७
विज्ञापन विधेयकमा क्लिन फिड व्यवस्थागरि लागु गर्ने दृढता प्रर्दशन गरेकोमा महासंघकाे सरकारलाई हार्दिक धन्यवाद २०७६ आषाढ १०
पत्रकार दिनेश बस्नेतमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७६ आषाढ ०६
महासंघका पूर्वसचिव चलाउनेलाई पितृशोक २०७६ आषाढ ०३
शान्तिपूर्ण धर्नामा बसेका पत्रकारलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७६ जेठ २९
सवारी दुर्घटनामा पत्रकार नन्दु गेलाङकाे निधन भएको दुःखद् खवरले महासंघ स्तब्ध २०७६ जेठ २९
मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन माग गर्दै तेस्राे चरणकाे आन्दोलन घाेषणा २०७६ जेठ २८
पत्रकार गोविन्दप्रसाद शर्माको सवारी दुर्घटनामा परी निधन भएको दुःखद् खवरले महासंघ स्तब्ध २०७६ जेठ २३
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा दिएको धम्कीको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७६ जेठ २३