प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
नेपाल पत्रकार महासंघ दोलखा शाखाका कार्यसमिति सदस्य रविन्द्र गौतमको कोरोना संक्रमणका कारण ३८ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध २०७८ जेठ १६
नेपाल सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हिजो प्रस्तुत गर्नुभएको बजेटमा सञ्चार क्षेत्रमा विनियोजन गरेको बजेटलाई नेपाल पत्रकार महासंघले सकारात्मक रुपमा लिएको छ । २०७८ जेठ १६
नेपाल पत्रकार महासंघ पाँचथर शाखाको उपाध्यक्ष एकराज भण्डारीको कोरोना संक्रमणका कारण ५२ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०७८ जेठ १५
कोरोना संक्रमणका कारण पत्रकार न्यौपानेको निधन: महासंघ स्तब्ध र दुःखी २०७८ जेठ १४
समाचारको विषयलाई लिएर अन्नपूर्ण पोष्ट दैनिकका सुनसरी सम्वाददाता रत्नप्रसाद आचार्यलाई लक्षित गरी विभिन्न संघ संगठनले विज्ञप्ति निकालेर धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७८ जेठ १३
समाचारको विषयलाई लिएर सर्वोच्च अदालतबाट सोधपुछका लागि भन्दै पत्रकारलाई बोलाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७८ जेठ ११
सम्माननीय राष्ट्रपतिबाट संविधान बमोजिम बैकल्पिक सरकार बन्न सक्ने अवस्था विद्यमान रहँदा रहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान र संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम गरेको नेपाल पत्रकार महासंघको ठहर २०७८ जेठ ०८
नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्वसभापति वरिष्ठ पत्रकार माधव आचार्यको ८० वर्षको उमेरमा निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध २०७८ जेठ ०८
महासंघ रेडियो नेपाल प्रतिष्ठान शाखाका सदस्य कृष्णप्रसाद ओझाको कोरोना संक्रमणका कारण ५४ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०७८ जेठ ०८
एभिन्यूज टेलिभिजनका कपिलवस्तु सम्वाददाता गोपाल भण्डारीलाई समाचार संकलनका क्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेबाट गरिएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०७८ जेठ ०७