प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
शान्तिपूर्ण धर्नामा बसेका पत्रकारलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७६ जेठ २९
सवारी दुर्घटनामा पत्रकार नन्दु गेलाङकाे निधन भएको दुःखद् खवरले महासंघ स्तब्ध २०७६ जेठ २९
मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन माग गर्दै तेस्राे चरणकाे आन्दोलन घाेषणा २०७६ जेठ २८
पत्रकार गोविन्दप्रसाद शर्माको सवारी दुर्घटनामा परी निधन भएको दुःखद् खवरले महासंघ स्तब्ध २०७६ जेठ २३
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा दिएको धम्कीको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७६ जेठ २३
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र न्यायिक स्वतन्त्रताको आन्दोलनमा प्रेस स्वतन्त्रता सेनानीहरुको ऐक्यबद्धता २०७६ जेठ १९
सञ्चारकर्मीविरुद्ध सामाजिक सञ्जालहरुमा भइरहेका नकारात्मक टिका–टिप्पणी र पोष्ट गरिएका सामग्रीप्रति महासंघको ध्यानाकर्षण २०७६ जेठ १९
पत्रकारमाथि मेयर द्वारिकलाल चौधरीले गरेको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७६ जेठ ०९
महासंघको उपलब्ध केन्द्रीय समिति बैठकले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा दोस्रो चरणको आन्दोलनमा जाने निर्णय गरेको छ । २०७६ जेठ ०५
प्रदेश नं. २ को सरकारले प्रदेशसभामा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी विधेयक ल्याएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७६ जेठ ०३