मधेशी पत्रकारसंग छलफल कार्यक्रम आयोजना

मधेशी पत्रकारसंग छलफल कार्यक्रम आयोजना



Jan 8, 2019

पुस २४, काठमाडाैं ।  नेपाल पत्रकार महासंघ, मधेश समितिको आयोजनामा मधेशी पत्रकारसंग छलफल कार्यक्रम सम्पन्न भएकाे छ । समितिले काठमाडौंमा रहेका मधेशी पत्रकारसंगको छलफलमा पत्रकारिता क्षेत्रसंग सम्बन्धीत विभिन्न विषयमा छलफल गर्नुका साथै सहभागिहरूकाे सुझाव संकलन गरेको छ। कार्यक्रममा महासंघका पदाधिकारी, केन्द्रीय सदस्य तथा विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।