उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग महासंघको भेटघाट
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग महासंघको भेटघाट
Feb 4, 2025
नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटघाट गरेको छ । भेटमा महासंघको भवन स्तरोन्नति तथा रङ्गरोगन लगायतका विषयमा छलफल भएको थियो ।