Press Release
Title Publish Date
विभिन्न सञ्चार गृृह, पत्रकार महासंघका शाखा, सञ्चार सम्बद्ध संगठनको भवनमा तोडफोड, आगजनी र सञ्चारमाध्यमको सवारी साधन तोडफोड भएको घटनाप्रती नेपाल पत्रकार महासंघ घोर निन्दा र भत्र्सना Sep 9, 2025
जेनजीले गरेको प्रदर्शनको समाचार संकलनमा खटिएका बेला प्रहरीले चलाएको गोली लागेर चारजना पत्रकार घाइते भएको र एक सञ्चारगृहको भवनमा आन्दोलनकारीले ढुंगामुढा गरेको घटनाप्रति महासंघकाे निन्दा र भत्र्सना Sep 8, 2025
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका सहसचिव निरञ्जन कायस्थलाई मातृशोक Sep 7, 2025
पत्रकार केशब खड्कालाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Sep 5, 2025
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Sep 4, 2025
‘‘संघसंस्था ऐन–२०८२’का लागि तयार पारिएको मस्यौदामाथि सुझाव तथा प्रतिक्रियाका लागि  सरकारले जारी गरेको सार्वजनिक सूचनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Sep 4, 2025
सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने निर्णय सञ्चारमाध्यमले पूर्ण कार्यान्वयन नगरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Sep 1, 2025
अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण गर्ने सम्बन्धमा नेपाल पत्रकार महासंघ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबिचमा आज भएको सहमतिलाई महासंघले आंशिक सफलता Aug 31, 2025
समाचार संकलनमा रहेका पत्रकार बालकुमार शर्मालाई प्रहरीले गरेको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Aug 27, 2025
धादिङ न्युज डटकमका प्रधान सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका प्रधान सम्पादक अनिल कुमार नेपालीलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Aug 25, 2025