लैङ्गिक समानता पत्रकारिता पुरस्कार प्रदान ।

२०७३ सालको लैङ्गिक समानता पत्रकारिता पुरस्कार पत्रकारद्वय धिरेन्द्र प्रेमर्षी र बबिता बस्नेतलाई प्रदान गरिएको छ ।

बृहत भेला ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, काठमाडौं उपत्यकास्थित जिल्ला शाखा, प्रतिष्ठान शाखा तथा एशोसियट संस्थाका पदाधिकारीहरूको २०७३ भदौ १३ गते महासंघ केन्द्रीय कार्यालयको सभाहलमा बृहत भेला सम्पन्न भयो ।

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि महासंघद्वारा सूचना तथा सञ्चारमन्त्रीको ध्यानाकर्षण ।

नेपाल पत्रकार महासंघले २०७३ साउन १ गतेदेखि लागू हुने गरी निर्धारण भएको न्यूनतम पारिश्रमिक हालसम्म पनि कार्यान्वयन नभएकोमा तीब्र आपत्ती जनाउँदै त्यसको तत्काल कार्यान्वयनका निम्ति मिडिया व्यवस्थापन र सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

नवनियूक्त सञ्चारमन्त्री सुरेन्द्र कुमार (राम) कार्कीलाई स्वागत गर्दै अध्यक्ष डा.महेन्द्र विष्ट

नेपाल पत्रकार महासंघले मंगलवार आयोजना गरेको सुभकामना कार्यक्रमा नवनियूक्त सञ्चारमन्त्री कार्कीले राजनीतिज्ञ एवं मिडियालाई जनताले नजिकवाट हेरिहरहेको भन्दै सकारात्मक पत्रकारितामा जोड दिन आग्रह गर्नुभयो ।

नयाँ प्रधानमन्त्रिलाई बधाई तथा सुभकामना ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिँदै नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट तथा पदाधिकारी ।

नेपाल सरकारले हालै जारी गरेको अनलाईन निर्देशिका २०७३ मा निर्देशिकामाथि छलफल गर्दै नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको सभाहलमा उपस्थित अतिथिहरु । तस्विर :- उपेन्द्र चाम्लिङ

नेपाल सरकारले हालै जारी गरेको अनलाईन निर्देशिका २०७३ मा निर्देशिकामाथि छलफल गर्दै नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको सभाहलमा उपस्थित अतिथिहरु । तस्विर :उपेन्द्र चाम्लिङ

अध्यक्ष डा. महेन्द्र विष्ट; सूचना तथा सञ्चारमन्त्री शेरधन राईको गम्भीर ध्यानाकर्षण गराउदै ।

नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण, सञ्चालन र अनुगमनलाई व्यवस्थित गर्न भनी सरकारले जारी गरेको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ का कतिपय प्रावधानहरू संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताका स्थापित मान्यताविपरीत रहेकोले त्यसप्रति गम्भीर असहमति जनाउँदै आज सूचना तथा सञ्चारमन्त्री शेरधन राईको गम्भीर ध्यानाकर्षण गराएको छ ...

चाईना प्रतिनिधिमण्डलको स्वागत तथा सम्मान ।

नेपाल भ्रमणमा रहेको अल चाईना जर्नालिष्ट एशोशिएसनको प्रतिनिधिमण्डल नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा ।

नेपाली प्रेस र पत्रकारहरूले भोगिरहेका समस्या समाधानको सन्दर्भमा महासंघद्वारा सूचना तथा सञ्चारमन्त्रीलाई ध्यानाकर्षण गराउँदै ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै आगामी बजेटमै यसको सम्वोधन हुनुपर्ने माग गरेको छ । नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई भेटी नेपाली प्रेस र पत्रकारहरूले भोगिरहेका समस्या समाधानको सन्दर्भमा ध्यानाकर्षण गराएको छ ।

नेपाल खेलकुद पत्रकार मंञ्चको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई कार्यक्रममा महासंघ पदाधिकारी ।

नेपाल खेलकुद पत्रकार मंञ्चको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई कार्यक्रममा महासंघ पदाधिकारी ।

प्रथम राष्ट्रिय पत्रकारिता दिवस

प्रथम राष्ट्रिय पत्रकारिता दिवसमा सहभागी महासंघ पदाधिकारीलगायत पत्रकारहरु ।

चितवन र उज्यालोलाई उत्कृष्ट शाखा सम्मान

काठमाडौं । देशभरका पत्रकार महासंघ शाखा मध्ये नेपाल पत्रकार महासंघ चितवन शाखा उत्कृष्ट हुन सफल भएको छ ।चितवनमा जारी महासंघको केन्द्रीय साधारणसभामा चितवन शाखालाई उत्कृष्ट शाखाको रुपमा आज सम्मान गरिएको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीले जिल्ला शाखा अध्यक्ष हरिप्रसाद पोखरेललाई कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । उत्कृष्ट प्रतिष्ठानबाट उज्यालो ९० ...

जेष्ठ पत्रकार सम्मान वृत्ति

२०७३ ।०१। १७ नेपाल पत्रकार महासंघले जेष्ठ पत्रकार सम्मानवृत्ति प्रदान गरेको छ । महासंघको सभाहलमा शुक्रबार आयोजित विशेष कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जेष्ठ पत्रकार सम्मानवृत्ति कार्यक्रमको शुभारम्भ गर्नु भएको हो

MONITORING REPORT

 October,2016MaleFemaleMediaTotal 
Deprived of employment1--1
Threat3--3
Arrest1--1
Attack  -11
Total 5-16