आमसञ्चार माध्यमसम्बन्धी विधेयक हस्तान्तरण

आमसञ्चार माध्यमसम्बन्धी विधेयक हस्तान्तरण



Jul 6, 2018

नेपाल पत्रकार महासंघले आमसञ्चार माध्यम सम्बन्धी विधेयक २०७५ को मस्यौदा तयार पारी सरकारलाई हस्तान्तरण गरेको छ । २०७५ साल असार २२ गते पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेतृत्व गर्नु भएको टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई भेटी विधेयकको मस्यौदा हस्तान्तरण गरेको हो । विस्तृत