जेठ २६ गतेका लागि तोकिएको निर्वाचन स्थगन

 

मिति : २०८१।०२।२५

नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनले यही जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उक्त मितिमा मतदान नहुने भएको छ । मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्समा अर्को मिति तय हुने जानकारी गराइन्छ ।

निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि आग्रह गरिन्छ ।

विपुल पोख्रेल

अध्यक्ष

May be an image of text that says 'नेपाल पत्रकार महासंघ Federation of fNepaliJournalists Nepal (FNJ) केन्द्रीय समिति, सश्चारग्राम, काठमाडी, नेपाल Jout मिति 상ㅇ도이이심로 प्रेस विज्ञ्ति नेपाल पत्रकार महासंघको 2७ओं महाधिवेशनले यही जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उत्त मितिमा मतदान नहूने भएको छ. मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउंदो असार दोसो हप्तामितै मतदान गर्नेगरी अध्यक्ष मण्डलसंगको परामर्समा अको मिति तय हुने जानकारी गराइन्छ। निर्वाचन स्मिति गठन गरन बाँकी शाखा समिति, एसोसएट संस्था र प्रदेश समितिलाई यथाशीघ निर्वाचन समित गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि आग्रह गरिनद। विपुल पोखेल अध्यक्ष Headquarters 일단스 Katemandu, +977-1-918673-591876,F +977-1-9914785 Emsai! bespndkatelarmul.cam LIRL: Ww. raTepa'