मितिः २०८१।१२।३१
नेपाल पत्रकार महासंघ दार्चुला शाखाका उपाध्यक्ष गणेशसिंह धामीलाई मातृशोक परेकोे छ । उहाँकी ७६ वर्षीया ममतामयी आमा तारादेवी धामीको २०८१ चैत्र २९ गते शुक्रबार निधन भएको हो ।
महासंघ स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शाखा उपाध्यक्ष धामीसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव