सुर्खेत र दैलेखमा पत्रकारलाइ समाचार संकलनका लागि जाने क्रममा प्रहरीले बाटैबाट फिर्ता गराइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
|
Jun 5, 2020
|
कोभिड–१९ का कारण उत्पन्न परिस्थितिबाट आर्थिक रुपमा संकट बेहोरिरहेका र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेका सञ्चारगृहहरुलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन महासंघ सरकारसँग आग्रह
|
Jun 1, 2020
|
जातीय विभेदलाई लिएर पश्चिम रुकुममा केही व्यक्तिको ज्यानसमेत जानेगरी घटेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण
|
May 28, 2020
|
आफ्नो स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर समाचार संकलन तथा सम्प्रेषण गर्न आमसञ्चारकर्मीहरुलाई पुनः अपिल
|
May 17, 2020
|
समाचारको विषयलाई लिएर प्रादेशिक अस्पताल जनकपुरका कर्मचारीले भौतिक कारबाहीको धम्की दिइएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण
|
May 14, 2020
|
कोरोना भाइरसबाट पत्रकार संक्रमित हुन पुगेकाेमा नेपाल पत्रकार महासंघ अत्यन्त दुःखी
|
May 12, 2020
|
भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी सडक निमार्ण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
|
May 10, 2020
|
पत्रकार तिवारी यादवलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
|
May 10, 2020
|
कारोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सूचना प्रवाह गर्ने काममा अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गर्न महासंघ सम्बन्धित पक्षसँग आग्रह
|
May 8, 2020
|
पत्रकार प्रेम नेपालीलाई प्रहरी निरीक्षकद्वय नरहरि अधिकारी र दिपक केसीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण
|
May 5, 2020
|