Press Release
Title Publish Date
प्रकाशित समाचारको विषयलाई लिएर  भौतिक आक्रमण गर्ने धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Aug 24, 2021
प्रहरीसहितको संलग्नतामा पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर पत्रकार पक्राउ गरिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण Aug 22, 2021
कोरोना संक्रमणका कारण राजधानी न्युज पब्लिकेसन्स प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक सञ्चारउद्यमी महेन्द्र शेरचन र झापास्थित रेडियो झापाका सञ्चालक तथा स्टेसन म्यानेजर गणेश शिवाकोटीको निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध Aug 20, 2021
कोरोना संक्रमणका कारण पत्रकार उद्दिनको निधन Aug 20, 2021
महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार डा. महेन्द्र विष्टलाई मातृशोक परेको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी Aug 18, 2021
कोरोना संक्रमणका कारण पत्रकार मनोज विष्टको निधन Aug 12, 2021
सरोकारवाला निकायको सुझावलाई वेवास्ता गर्दै ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७७’ अगाडि बढाइएकोमा महासंघको गम्भीर ध्यानाकर्षण Aug 12, 2021
महासंघ केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बैठक कार्यवहाक अध्यक्ष रमेश विष्टको अध्यक्षतामा बस्यो :बैठकले गरेका निणर्यहरू यस प्रकार रहेका छन् Jul 29, 2021
नागरिक दैनिकमा कार्यरत जिल्ला सम्वाददाता तथा स्ट्रीन्जरहरूलाई पारिश्रमिक उपलब्ध नगराएकोप्रति महासंघको ध्यानाकर्षण Jul 28, 2021
नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य एवं मेरोखेल डटकमका सम्पादक बिभु श्रेष्ठ र खेल पत्रकार बिभा थापालाई समाचार संकलनको क्रममा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Jul 23, 2021