प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मणि दाहाललाई पितृशोक २०७९ चैत्र १७
नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको अवसरमा महासंघका अध्यक्ष विपुल पोख्रेलको शुभकामना सन्देश २०७९ चैत्र १६
वरिष्ठ महिला रेडियोकर्मीकाे निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०७९ चैत्र १०
सार्वभौम संसद्को मूल नेतृत्वबाटै पदीय हैसियत विपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् २०७९ चैत्र ०५
पत्रकार शेरबहादुर ऐरलाई अज्ञात समुहले आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०७९ फाल्गुण २९
२०७९ फागुन २९ गते बसेकाे नेपाल पत्रकार महासंघकाे उपलब्ध केन्द्रीय समितिको बैठकका निर्णयहरू २०७९ फाल्गुण २९
पत्रकार नवीन चौधरीलाई अज्ञात समुहले सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०७९ फाल्गुण २५
नेपाल पत्रकार महासंघ दोलखा शाखाका सदस्य शेरबहादुर भुजेलको ३८ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०७९ फाल्गुण २३
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७९ माघ २२
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सहसचिव पूर्णकुमार चौधरीको निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध २०७९ माघ १९