प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सदस्य हिक्मत चौधरीको कोरोना संक्रमणका कारण भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध २०७८ जेठ ०५
नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य लक्ष्मण बस्नेतको कोरोना संक्रमणका कारण ३२ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०७८ जेठ ०३
महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण निधन : महासंघ स्तब्ध र दुःखी २०७८ जेठ ०२
महासंघका सचिव हेमकर्ण विकलाई मातृशोक र महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायणप्रसाद शर्मालाई पितृशोक २०७८ जेठ ०२
कोरोना संक्रमणको यो संवेदनशील घडीमा सरकारसहित राज्यका सबै निकायको प्राथमिकता अहिले नागरिकको स्वास्थ्य सुरक्षा बन्नु पर्दछ : महासंघ २०७८ जेठ ०१
नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य र रौतहटकी सञ्चारकर्मीको कारोना संक्रमणका कारण भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी २०७८ बैशाख ३०
महासंघ मुगु शाखाका पूर्वअध्यक्ष मल्लकाे  निधनकाे  दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी २०७८ बैशाख ३०
कोरोना संक्रमणका कारण पत्रकार चौधरीको निधन २०७८ बैशाख २९
नेपाल पत्रकार महासंघको मिति २०७८ साल वैशाख २८ गते बसेको बैठकले गरेकाे निर्णय २०७८ बैशाख २८
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको कोरोना संक्रमणका कारण ४० वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०७८ बैशाख २५