प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
सम्मानित सर्वोच्च अदालतबाट उज्यालो नेटवर्क अनलाइनका पत्रकारद्वय अनिश तामाङ र प्रभात तामाङलाई रिहाई गर्न आदेश दिएकोमा नेपाल पत्रकार महासंघले यसलाई सकारात्मक रुपमा लिँदै स्वागत गर्दछ २०७८ बैशाख २४
देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित , २५२ जना सक्रिय संक्रमित: स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न महासंघकाे अपिल २०७८ बैशाख २३
समाचार संकलनका क्रममा पत्रकारमाथि जनप्रतिनिधिबाट भएको दुव्र्यवहारको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७८ बैशाख २२
समाचार संकलनमा रोक लगाउने काम भइरहेकोमा महासंघको विरोध २०७८ बैशाख २२
हालसम्म ५ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित: पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा महासंघकाे अपिल २०७८ बैशाख २०
विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३ सन् २०२१ को अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दिनुभएको शुभकामना सन्देश २०७८ बैशाख १९
नेपाल पत्रकार महासंघ डडेलधुरा शाखा र सुदूरपश्चिम प्रदेशस्तरीय सूचना केन्द्रको भवन डिभिजन बन कार्यालयको नेतृत्वमा भत्काउने र क्षति पु¥याउने काम भएकोमा महासंघको गम्भीर ध्यानाकर्षण २०७८ बैशाख १६
उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट आज मिति २०७८ वैशाख १२ गते आइतबार नेपाल प्रहरीले गिरफ्तार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०७८ बैशाख १२
पत्रकारहरुलाई भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७८ बैशाख ११
समाचारको विषयलाई लिएर क्राइम टिभी नेपालका सञ्चालक कुशलव केसीमाथि भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०७८ बैशाख १०