Press Release
Title Publish Date
नगरसभाको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरुलाई समाचार संकलनमा रोक लगाउँदै पत्रकारविरुद्ध दिएको अभिव्यक्तिप्रति महासंघको गम्भीर ध्यानाकर्षण Jun 26, 2020
समाचार संकलनका क्रममा पत्रकारहरुमाथि भएको दुव्र्यवहार र सञ्चार सामग्री तथा सवारी साधनमा भएको तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Jun 25, 2020
महासंघले श्रमजीवी पत्रकारका विषयमा कोहीकसैसँग सम्झौता नगर्ने Jun 22, 2020
एक साताभित्र श्रमजीवी पत्रकारका समस्या समाधान नभए चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने Jun 16, 2020
समाचारको विषयलाईलिएर ‘काठमाडौं प्रेस डटकम’ का प्रवन्ध सम्पादक गोविन्द परियारलाई सुमेग ट्राभस एसेन्सीका सञ्चालक मेघ केसीले धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण Jun 14, 2020
जनआस्था साप्ताहिकको अनलाईन संस्करण ‘जनआस्था डटकम’ मा प्रकाशित समाचारको विषयलाई लिएर नेकपा विप्लव समुहद्वारा विज्ञप्ति जारी गरी धम्क्याएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण Jun 12, 2020
नेपाल पत्रकार महासंघ दाङ शाखाकाअध्यक्ष सविन प्रियासनलाई घोराही–१५ न्युरोड निवासी साजन भण्डारीलगायतका दुई तीन जनाकोसमुहमा रहेका युवाहरुले दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Jun 12, 2020
महासंघका पूर्वकोषाध्यक्ष गौतमको नाम जोडेर चरित्रहत्या हुनेगरी प्रकाशित समाचारप्रति तथा समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याएको र सोधपुछ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण Jun 11, 2020
पत्रकारमाथि भएको दुर्व्यवहारको भर्त्सना Jun 10, 2020
सुर्खेत र दैलेखमा पत्रकारलाइ समाचार संकलनका लागि जाने क्रममा प्रहरीले बाटैबाट फिर्ता गराइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Jun 5, 2020