मिडिया काउन्सिल विधेयकमा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अन्तरगत कानुन / पत्रकार आचारसंहिता अनुगमन समितिले महासंघका पूर्वअध्यक्ष तथा सभापति, संघ संगठनका प्रतिनिधि र सरोकारवालासँग छलफल 

मिडिया काउन्सिल विधेयकमा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अन्तरगत कानुन / पत्रकार आचारसंहिता अनुगमन समितिले महासंघका पूर्वअध्यक्ष तथा सभापति, संघ संगठनका प्रतिनिधि र सरोकारवालासँग छलफल 



२०८२ भाद्र १४

 साउन १५, काठमाडाैं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका क्रममा रहेको मिडिया काउन्सिल विधेयकमा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अन्तरगत कानुन / पत्रकार आचारसंहिता अनुगमन समितिले महासंघका पूर्वअध्यक्ष तथा सभापति, संघ संगठनका प्रतिनिधि र सरोकारवालासँग छलफल गरेको छ ।