प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
समाचारसंग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास भएको र विभिन्न व्यक्तिबाट धम्की दिइएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ जेठ ११
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका अध्यक्ष रोयल आचार्यलाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी २०८३ जेठ ११
रानीसैनमा भएको घटनामा संलग्न व्यक्तिहरूले समाचार संकलनमा रहेका पत्रकारका सञ्चार सामग्री तोडफोड, लुटपाट गरी भौतिक आक्रमणको धम्की समेत दिएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ जेठ ११
पत्रकार बख्तियार अलीमाथि भएको दुर्व्यवहार तथा धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ जेठ ०७
श्रमजीवी पत्रकारको श्रमको पक्षमा सकारात्मक पहल नलिएको सरकारले खर्च कटौतीको बहानामा सबै तहको सरकारी सूचना (विज्ञापन) राज्य नियन्त्रित सञ्चारमाध्यमलाईमात्र दिने विभेदकारी निर्णयविरूद्व महासंघले थप दबाबमूलक अभियान सञ्चालन गर्ने २०८३ जेठ ०६
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य देवकुमार यादवलगायतका पत्रकारलाई मनोज मानव भनिने मनोजकुमार महतोले अनेकन आक्षेप लगाउँदै चरित्रहत्या गर्ने उद्देश्यले भिडियो रिल बनाएर सार्वजनिक गरिरहेकोप्रति महासंघको ध्यानाकर्षण २०८३ जेठ ०१
पूर्वसञ्चारमन्त्री तथा प्रतिनिधि सभा सदस्य जगदीश खरेलले प्रकाशित समाचारलाई लिएर राजधानी दैनिक पत्रिका बन्द गर्न धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ बैशाख ३०
विज्ञापन सम्बन्धी विभेदकारी निर्णय फिर्ता लिन अन्तर्राष्ट्रिय पत्रकार महासंघको आग्रह  २०८३ बैशाख २५
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारलाई भिडियो खिच्न अवरोध पुर्‍याइएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ बैशाख २१
पत्रकारहरूलाई खोला उत्खनन कार्यमा संलग्न व्यक्तिहरूले भौतिक आक्रमणको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ बैशाख १७