प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
सरकारले लोककल्याणकारी विज्ञापनबापतको मासिक रकममा भारी कटौती गर्ने गरी कार्यविधि संशोधन र लागू गरेकोमा महासंघको आपत्तिः फिर्ता नलिए आन्दोलनमा उत्रने २०८३ भाद्र १३
भोटेकोशी बाढीले बगाएर चितवनस्थित नारायणी नदीमा फेला परी पहिचान हुन बाँकी शव व्यवस्थापनसम्बन्धी समाचार संकलन गर्न पत्रकार राधेश्याम खतिवडा र सन्तकुमार चौधरीलगायतलाई सुरक्षाकर्मीले रोक लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ भाद्र १३
रसुवामा कार्यरत राष्टिय दलित पत्रकार संघ नुवाकोटका अध्यक्ष राजकुमार नेपाली बाढीपछि सम्पर्कमा नआएको परिवारबाट जानकारी प्राप्त २०८३ भाद्र १२
भीषण बाढीका कारण पत्रकार र पत्रकारका परिवार सम्पर्कविहीन : खोजी कार्यलाई तीव्रता दिन महासंघकाे माग २०८३ भाद्र ११
रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन भएको खबर नेपाल पत्रकार महासंघलाई प्राप्त २०८३ भाद्र ११
सामाजिक सञ्जालमा उठाएको विचारमा विमति राख्दै पत्रकार नवीन श्रेष्ठविरुद्ध सिन्धुली क्षेत्र नं. १ का सांसद धनेन्द्रबहादुर कार्कीले नेपाल प्रहरीमा मानहानीको मुद्दा दर्ता गराएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ भाद्र १०
विपत्तिको यो घडीमा बाढी प्रभावित क्षेत्रका नागरिकको सुरक्षालाई पूर्ण प्राथमिकतामा राखेर राज्यका सबै संयन्त्र परिचालन गर्न महासंघ सरकारसँग माग २०८३ भाद्र १०
रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति नेपाल पत्रकार महासंघ दुःख व्यक्त २०८३ भाद्र १०
नेपाल पत्रकार महासंघ कालिकोट शाखाका अध्यक्ष भरतराज विष्टलाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध २०८३ भाद्र ०२
जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायतका सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८३ साउन २९