प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
नेपाल पत्रकार महासंघको शनिबार बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय २०८१ चैत्र १५
समाचार संकलनको क्रममा एक संचारकर्मीको जलेर मृत्यु भएको, विभिन्न संचार गृहको भवनमा आगो लगाउने,सवारी साधन तोडफोड गर्ने र संचारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा महासंघकाे गम्भीर ध्यानाकर्षण २०८१ चैत्र १४
बदलिएको परिस्थितिका कारण नेपाल पत्रकार महासंघले स्थापना दिवसका अवसरमा यही चैत १६ गते भोलिको लागि देशभर आह्वान गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित २०८१ चैत्र १४
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिमा भइरहेको छलफलको समाचार संकलनमा रोक लगाइएकोमा महासंघको ध्यानाकर्षण २०८१ चैत्र १२
नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीलाई पितृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०८१ चैत्र १२
प्रकाशित समाचारलाई लिएर पत्रकार विस्नप्रसाद न्यौपानेमाथि धम्की तथा सामाजिक सञ्जालमार्फत गालीगलौज गरेर मानसिक यातना दिने काम भइरहेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८१ चैत्र १२
प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको उपचारको क्रममा निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध २०८१ चैत्र ०९
समाचारको विषयलाई लिएर पत्रकार प्रकाश मिश्रलाई होटेल सञ्चालकद्वय डबलबहादर शाह र चेतबहादुर सिंहले आक्रमण गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८१ चैत्र ०७
पत्रकार संगीता बानियाँको उपचारको क्रममा अल्पायुमै भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०८१ चैत्र ०६
पत्रकार मिलन विकलाई भौतिक कारबाहीको धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८१ चैत्र ०४